RayNewsDaily
हिमपातले कतै उत्साह, कतै कष्ट
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गामा भारी हिमपात । आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । हिमापातपछि गाउँपालिका-१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्नुभएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

आज बिहानदेखि मुलुकको हिमाली भूभागमा हिमपात शुरू भएको छ । हिमपातका कारण पदयात्रामा गएका मानिसहरू प्रभावित भएका छन् भने बालीनाली सप्रिने आशाले किसानहरू उत्साहित भएका छन् । केही स्थानमा भएका हिमपातका तस्वीरहरू :

Muktinath-himpat-1761645235.jpgमुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ स्थित सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ मन्दिर । हिमपात भएसँगै मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीलाई  कठिनाई भएको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

Mustang-himpat-1761642516.jpgमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गामा भारी हिमपात । आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । हिमापातपछि गाउँपालिका-१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्नुभएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

Mustang-himpat3-1761642821.jpgमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ खिङ्गामा भारी हिमपात । आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । 

Mustang-himpat4-1761642979.jpgमनाङको माथिल्लो भेगमा भारी हिमपात हुँदा मनाङ ङिस्याङ गाउँपालिका-९ स्थित तिलिचो बेसक्याम्पबाट फर्कदैँ गरेका पदयात्री । यहाँ हिमपातले पदयात्रामा निस्केका पदयात्रीको जनजीवन प्रभावित बनाएको  छ । तस्बिरः नवीन  लामिछाने/रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update