RayNewsDaily
आजको मौसम: स्थानीय वायुको आंशिक प्रभाव   

काठमाण्डू ।  हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छभने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे     
    
आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने कोशी, मधेश प्रदेशलगायत बागमती गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको कोशी बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना     
    
बागमती गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको कोशीलगायत बागमती गण्डकी प्रदेशका पहाडी भूभागको केही स्थान अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना     
    
 महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ     

  

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update