RayNewsDaily
केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना   

काठमाण्डू । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित     
    
 विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना साथै कोशी गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश सुदूरपश्चिम प्रदेशको पहाडी तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको     
    
 विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशका केही स्थानमा बाँकी पहाड तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको कोशी प्रदेश मधेस प्रदेशलगायत बागमती प्रदेश गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना     
 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update