RayNewsDaily
गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण  : प्रधानमन्त्री   
गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री    आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
कार्यसम्पादन मूल्याङ्कनमा देशभरिका ६ वटा महानगर मध्ये भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा देशभरिका ६ वटा महानगर मध्ये भरतपुर उत्कृष्ट आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।
Weather Update