काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने       
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने        जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।
Weather Update