सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ हुनुपर्नेमा गृहमन्त्रीको जोड
शुक्रबार, माघ १९, २०८०
एकीकृत जाँच चौकीको काम तीव्र
बुधबार, माघ १७, २०८०
भैरहवा भन्सार कार्यालयभन्दा करिब डेढ किलोमिटर पश्चिमतर्फ भारतीय भूमि भारतले अधिग्रहण गरेपछि अहिले दुवैतर्फ आइसीपीको निर्माणले तीव्रता पाएको हो ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई १० वर्षको जेल सजाय
मंगलबार, माघ १६, २०८०
उक्त मुद्दा वासिङ्टन र इस्लामाबादबिचको कूटनीतिक दस्ताबेजसँग सम्बन्धित छ । ती दस्ताबेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो ।
बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
सोमबार, माघ १५, २०८०
बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका नवनियुक्त परराष्ट्रमन्त्री डा. हसन महमुदसँग शनिबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री प्रचण्डले दुई देश र जनताको पारस्परिक हितका लागि सहकार्य गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको जानकारी दिनुभएको थियो ।
साताको लोकप्रीय

