RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड छोङछिङमा    
प्रधानमन्त्री प्रचण्ड छोङछिङमा     प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नुहुनेछ । उहाँका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि हुनुहुन्छ ।
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’    
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’     प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले जनबृहत सभा भवनमा स्वागत गर्नुभएको थियो ।
Weather Update