RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताबीच छलफल   
प्रधानमन्त्री प्रचण्ड र शीर्ष नेताबीच छलफल    प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उहाँहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।    
Weather Update