RayNewsDaily
इरानसमर्थित नयाँ खतराको सूचनापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता
इरानसमर्थित नयाँ खतराको सूचनापछि अमेरिकी बमवर्षक बेलायतबाट फिर्ता दक्षिण-पश्चिम बेलायतस्थित उक्त हवाई आधारमा सेप्टेम्बर २७ मा स्थानीय किसानले धेरैवटा भ्यानमा आएका मानिस शङ्कास्पद गतिविधिमा संलग्न रहेको जानकारी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । घटनापछि आतङ्कवादविरोधी अनुसन्धान सुरु गरिएको थियो भने हवाई आधारनजिकका ८५ घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।
Weather Update