RayNewsDaily
राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प        
राष्ट्रिय सुरक्षाका लागि ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प         राष्ट्रपति ट्रम्पले स्पष्ट शब्दमा भन्नुभयो, “हामीलाई ग्रिनल्यान्ड राष्ट्रिय सुरक्षाका लागि चाहिन्छ, खनिजका लागि होइन ।” उहाँले ग्रिनल्यान्ड वरपर रूसी र चिनियाँ जहाजहरूको उपस्थिति बढेको उल्लेख गर्दै यसले अमेरिकाको सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको धारणा व्यक्त गर्नुभयो । “हामीलाई राष्ट्रिय सुरक्षाका लागि यसको आवश्यकता छ, यो हाम्रो नियन्त्रणमा हुनुपर्छ”, उहाँले भन्नुभयो...
Weather Update