चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
मंगलबार, कात्तिक ६, २०८१
दिल्लीको वायु गुणस्तर खराब स्तरमा
सोमबार, कात्तिक ५, २०८१
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार राजधानीको शकुरपुर र वरपरका क्षेत्रमा प्रदूषणको तह ‘अति खराब’ अर्थात् एक्यूआई ३४६ रेकर्ड गरिएको थियो।
म्यान्मामा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता
सोमबार, कात्तिक ५, २०८१
दक्षिणी तानिन्थारी क्षेत्रको क्याउक कर गाउँका एकजना भिक्षुले नाम नबताउने सर्तमा भने “हामीले आइतबार राति १० वटा र सोमबार बिहान एउटा शवलाई पानीबाट बाहिर निकालेका छौँ।” भिक्षुका अनुसार डुङ्गामा अधिकांश विद्यार्थीहरू थिए । उनीहरु दुई हप्ताको बिदापछि गाउँबाट म्येइक सहर फर्किरहेका थिए ।
एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको सञ्चारमन्त्री गुरुङको दाबी
सोमबार, कात्तिक ५, २०८१
क्रान्तिपछिका विरोधहरूले बंगलादेशको पोशाक उद्योगलाई ४० करोड डलर घाटा
आइतबार, कात्तिक ४, २०८१
शनिबार पत्रकारहरूसँग उहाँले अगस्टदेखिको कूल घाटा करिब ४० करोड डलर रहेको अनुमान गर्दै सुरक्षा बलहरूले उद्योगको संरक्षण जारी राख्नु आवश्यक रहेको बताउनुभयो ।
साताको लोकप्रीय

