पूर्वराज्यमन्त्री राय मृतावस्थामा फेला
सोमबार, साउन ७, २०८१
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, कमला ह्यारिसलाई समर्थन
सोमबार, साउन ७, २०८१
“यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”
स्थिर र मजबुत सरकारका लागि कांग्रेस-एमाले मिलेर सरकार गठन भएको हो : सभापति देउवा
आइतबार, साउन ६, २०८१
शेयर बजार ६१ अंकले वृद्धि
आइतबार, साउन ६, २०८१
साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज पनि १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक
आइतबार, साउन ६, २०८१
राष्ट्रिय हितको रक्षा गर्न, सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन, राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।
साताको लोकप्रीय

