भारतमा १६ अर्ब ९३ करोडको विद्युत् निर्यात
आइतबार, साउन १३, २०८१
दुई पटक सर्किट ब्रेक लागेको शेयर बजार उच्च अंकले वृद्धि
आइतबार, साउन १३, २०८१
शेयर बजार मापक नेप्से परिसूचक आज ११३.४२ अंक बढेर २६८१.५६ विन्दुमा पुगेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । आज बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ९.८९ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सूचीकृत सबै बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै बैंकिङ्ग उपसमूहको परिसूचक पनि उच्च दरमा बढेको हो...
गोरखामा पहिरोमा परी चारजना बेपत्ता, दुई जना घाइते
आइतबार, साउन १३, २०८१
पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका तथा बेपत्ता भएकाको खोजी भइरहेको उपाध्यक्ष गुरुङले बताउनुभयोे । प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।
साताको लोकप्रीय

