राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारण सम्बन्धी विधेयक पारित
बिहीबार, पुस १८, २०८१
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
बिहीबार, पुस १८, २०८१
चीन हरित गृह ग्यासहरूको प्रमुख उत्सर्जक हो । वैज्ञानिकहरूका अनुसार हरितगृह ग्यासले विश्वव्यापी तापक्रम बढाइरहेको छ । तर बेइजिङले कार्बन डाइअक्साइड उत्सर्जन सन् २०३० सम्ममा चरममा पुग्ने र २०६० सम्ममा शुद्ध शून्यमा ल्याइने प्रतिबद्धता जनाएको छ ।
भारतको होटलमा एकै परिवारका पाँच जना मृत फेला
बुधबार, पुस १७, २०८१
घटना राज्यको राजधानी लखनउको हो । मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन् । प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नयाँ वर्ष २०२५ को शुभकामना (पूर्ण पाठ सहित)
मंगलबार, पुस १६, २०८१
साताको लोकप्रीय

