पाकिस्तानी प्रधानमन्त्रीको चीन भ्रमणबारे चीनको परराष्ट्र मन्त्रालयको भनाइ
बुधबार, जेठ ३०, २०८१
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
बुधबार, जेठ ३०, २०८१
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण छ । यद्यपि यहाँको आकाशमा बादल लाग्ने सम्भावना छ । यहाँको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनद्वारा गाजाका लागि बन्धक प्रस्ताव र मानवीय सहायताबारे छलफल
मंगलबार, जेठ २९, २०८१
साताको लोकप्रीय

