कालीगण्डकीमा ‘र्याफ्टिङ’ सञ्चालन
सोमबार, माघ ७, २०८१
सम्बन्धलाई थप प्रगाढ बनाउन अमेरिकासँग सहकार्य गर्न चीन तयार : चिनियाँ उपराष्ट्रपति
सोमबार, माघ ७, २०८१
चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताउनुभएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्प शपथ ग्रहण गर्नुहुँदै
सोमबार, माघ ७, २०८१
लाखौँ नागरिक सहभागी भएर गरिने शपथ ग्रहण कार्यक्रमलाई यसपटक प्रतिकूल मौसमका कारण बन्द कोठाभित्र गरिने जनाइएको छ ।
गाजामा आक्रमण जारी, युद्धविराम अझै लागू नभएको इजरायली सेनाको दाबी
आइतबार, माघ ६, २०८१
एएफपीको फुटेजमा भने युद्धविराम लागू हुने समय मध्य शहर देइर अल-बलाहमा स्थानीय समयअनुसार ८ः३० बजेपछि सयौं गाजावासीले युद्धविराम लागुभएकोमा खुशी व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् । धेरैले मोबाइलमा फोटो खिचिरहेका थिए, ताली बजाइरहेका थिए र एकअर्कालाई अँगालो हालेका थिए ।
साताको लोकप्रीय

