गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइयो
बुधबार, असोज २, २०८१
मेटाद्वारा रुसी सञ्चारमाध्यममाथि प्रतिबन्ध
मंगलबार, असोज १, २०८१
संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको हो ।
काठमाण्डू उपत्यकामा इन्द्रजात्राको रौनक
मंगलबार, असोज १, २०८१
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
साताको लोकप्रीय

