चर्चित लोकगायक एलपी जोशीको निधन
शुक्रबार, साउन ११, २०८१
बंगलादेशमा तनाव कम हुँदै गएपछि निषेधाज्ञा आदेशलाई खुकुलो पारियो
बिहीबार, साउन १०, २०८१
विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् ।
इजराइली सेनाद्वारा गाजामा बन्धक बनाइएका पाँच जनाको शव प्राप्त
बिहीबार, साउन १०, २०८१
गाजा पट्टीको मुख्य सहर खान युनिसमा अपरेसनका क्रममा ती शव बुधबार बरामद गरिएको सेनाको भनाइ छ । सेनाले अक्टोबर ७ मा हमास लडाकूहरूले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।
६ दिन बढेपछि शेयर बजारमा करेक्सन
बुधबार, साउन ९, २०८१
आज नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएकोमा आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
साताको लोकप्रीय

