RayNewsDaily
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउपुर्जी जारी        
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउपुर्जी जारी         अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको उत्कर्षमा हसिना गत अगस्टमा भारत पलायन हुनुभएको थियो ।     
शेयर बजारमा सामान्य वृद्धि
शेयर बजारमा सामान्य वृद्धि
इयूको शिखर सम्मेलनमा आप्रवासनको विषयमा बृहत् छलफल हुने अपेक्षा        
इयूको शिखर सम्मेलनमा आप्रवासनको विषयमा बृहत् छलफल हुने अपेक्षा         शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उपस्थितिमा युक्रेनका लागि समर्थन, मध्य पूर्व सङ्कटलगायत अन्य मुख्य मुद्दाहरू छलफलमा ल्याइनेछ ।     
Weather Update