RayNewsDaily
शेयर बजारमा गिरावट
शेयर बजारमा गिरावट
म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा        
म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा         सैन्य जुन्ताले सात दशमलव सात म्याग्निच्युडको भूकम्पपछि आफ्ना असङ्ख्य सशस्त्र विरोधीहरूमाथि आक्रमण गर्न रोक्ने घोषणा गरेको थियो । भूकम्पमा परी तीन हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । जुन्ताले सन् २०२१ को कू मार्फत सत्ता कब्जा गरी धेरै पक्षीय गृहयुद्ध सुरु गरेको थियो ।     
Weather Update