RayNewsDaily
भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता        
भियतनाममा यागी चक्रवातका कारण ६५ जनाको मृत्यु, ३९ जना बेपत्ता         राजधानी हनोईले बुई र काउ नदीमा पानीको स्तर बढ्दो क्रममा रहेकाले उच्चतम चेतावनी जारी गरेको छ ।     
जातीय झडपपछि मणिपुरमा कर्फ्यू        
जातीय झडपपछि मणिपुरमा कर्फ्यू         मणिपुरमा हिन्दू मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबिच एक वर्षभन्दा बढी समयदेखि आवधिक झडपहरू भइरहेका छन् । केहि महिनाको सामान्य शान्तिपछि दुई समुदायबिच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो ।     
शेयर बजारमा आज पनि गिरावट
शेयर बजारमा आज पनि गिरावट
Weather Update