पेरिस ओलम्पिक : अमेरिका ३० स्वर्णसहित शीर्ष स्थानमा   
                        शुक्रबार, साउन २५, २०८१
                    
                
                        
                    
                        
                                पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा
                            
                         बिहीबार, साउन २४, २०८१
                        
                        
                            दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।    
                    
                
                        
                    
                        
                                नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा बंगलादेशमा अन्तरिम सरकार
                            
                         बुधबार, साउन २३, २०८१
                        
                        
                            बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गर्नुभएका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उहाँलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो । राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।    
                    
                
                        
                                बंगलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान       
                            
                         मंगलबार, साउन २२, २०८१
                        
                        
                            ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो ।    
                    
                
                        
                    
                        
                                बंगलादेशकी प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान       
                            
                         सोमबार, साउन २१, २०८१
                        
                        
                            
                    
                
            साताको लोकप्रीय
        
    
