RayNewsDaily
अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षबाट मतदान गर्न उत्साहित        
अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोर अन्तरिक्षबाट मतदान गर्न उत्साहित         यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् ।     
कश्मिरमा विधानसभा निर्वाचन नजिकिदै गर्दा झडपमा वृद्धि        
कश्मिरमा विधानसभा निर्वाचन नजिकिदै गर्दा झडपमा वृद्धि         सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुबै देशले यसलाई पूर्ण रूपमा दावी गर्दै आएका छन् ।     
एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने        
एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने         प्राप्त सहयोगले खैबर पख्तुनख्वा प्रान्तको करिब ९०० किलोमिटर ग्रामीण सडक विकास परियोजनाले बाढीको जोखिम तथा खराब अवस्थामा रहेका ग्रामीण सडकलाई स्तरोन्नति गर्नेछ ।     
चीनमा अवकाशको उमेर बढाइने        
चीनमा अवकाशको उमेर बढाइने        
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत          
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानत         अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा आम आदमी पार्टीका नेतासमेत रहेका केजरीवाललाई जमानत दिएको हो।     
तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल    
तिब्बती क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल     कैलाश मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको बृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ । 
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु        
गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा १८ जनाको मृत्यु         पछिल्लो हमलामा राष्ट्रसङ्घद्वारा सञ्चालित सुविधालाई समेत प्रभावित बनाई आश्रय लिएका मानिसहरूलाई विस्थापित गरेको जनाइएको छ ।     
Weather Update