RayNewsDaily
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु   

न्युयोर्क  गएको हप्तादेखि न्युयोर्क सहरमा चिसोका कारण १४ जनाको मृत्यु भएको मेयर जोहरान ममदानीले पुष्टि गर्नु भएबको     
    
प्रारम्भिक अनुसन्धानले चिसोका कारण आठ जनाको मृत्यु भएको पुष्टि गरेको स्थानीय मिडियाले जनाएका छन्     
    
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको     
    
ममदानीले अहिले सम्म करोड ७० लाख पाउन्ड हिउँ पग्लि सकेको पुष्टि गर्दै हिउँ पगाली उक्त स्थान सफा गर्न १८ करोड ८० लाख पाउन्ड नुन प्रयोग गरिएको बताउनु भएको     
    
घरबार विहीन तथा विस्थापितहरुलार्ई चिसो तापक्रमसँग जुझ्न मद्दत गर्न सुरक्षात्मक उपायहरू अपनाइएको जनाइएको नयाँ आश्रय तथा एकाइहरू घरबार विहीनहरूका लागि खुला हुने तातो सुरक्षित आश्रयहरू न्युयोर्क सहरका पाँचवटा स्थानमा मानिसहरूका लागि खुला रहने जनाइएको  सिन्ह्वा   

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update