RayNewsDaily
पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको सहमति        
पाकिस्तान र अफगानिस्तानबीच युद्धविरामको सहमति         गत एक सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको छ । सन् २०२१ मा तालिबान पुनः सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा भीषण द्वन्द्व मानिएको छ ।     
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको संकेत- किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना    
जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको संकेत- किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना     हालसम्म ट्रम्पले युक्रेनलाई टोमहाक मिसाइल बिक्री गर्ने सम्भावनाप्रति खुलापन देखाउनुभएको थियो तर पुटिनले यस्तो कदमले अमेरिका-रूस सम्बन्धमा गम्भीर तनाव ल्याउने चेतावनी दिनुभएको थियो ।     
अफगान-पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम      
अफगान-पाकिस्तान सीमामा भीषण लडाइँपछि युद्धविराम       पाकिस्तानले ४८ घण्टे युद्धविरामको घोषणा गर्दै यसको उद्देश्य ‘रचनात्मक वार्तामार्फत सकारात्मक समाधान खोज्ने’ भएको बताएको छ । यो युद्धविराम बुधबार साँझ ६ः०० बजे इस्लामाबाद समय (१३ः०० जिएमटी) देखि प्रभावमा आएको हो ।
भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु        
भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु         उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।     
चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध        
चीनद्वारा दक्षिण कोरियाली हानवा ओसनका पाँच अमेरिकी एकाइमाथि प्रतिबन्ध         चिनियाँ कम्पनीहरूले अबदेखि यी पाँच एकाइसँग कुनै पनि प्रकारको लेनदेन गर्न पाउने छैनन् । वासिङ्टनले विश्व जहाज निर्माण उद्योगमा चीनको बढ्दो प्रभुत्वबारे औपचारिक अनुसन्धान सुरु गरेपछि प्रतिबन्धको घोषणा गरिएको हो ।
Weather Update