चीनका प्रधानमन्त्री ली छ्याङले सिंगापूरको भ्रमण गर्नुहुने
शनिबार, कात्तिक ८, २०८२
सीपीसीको महत्वपूर्ण बैठकद्वारा आगामी ५ वर्षको उच्च गुणस्तरीय विकासका लागि नीलो पत्रको तर्जुमा
शुक्रबार, कात्तिक ७, २०८२
यो “सुझाव” मा १५औँ पञ्च वर्षीय योजनाको अवधिमा चीनको आर्थिक समाजको विकास निर्देशन उपायको पुष्टि
शुक्रबार, कात्तिक ७, २०८२
सीपीसी २० औँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकद्वारा १५ औँ पञ्चवर्षीय योजना प्रस्ताव पारित
शुक्रबार, कात्तिक ७, २०८२
दिल्लीको घातक प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
शुक्रबार, कात्तिक ७, २०८२
अमेरिकी राष्ट्रपतिको दक्षिण कोरिया भ्रमणअघि उत्तर कोरियाद्वारा धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
बुधबार, कात्तिक ५, २०८२
अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ-उनसँग सम्भावित भेटबारे सङ्केत गर्नुभएको छ । उहाँले आफ्नो पहिलो कार्यकालमा किमसँग भएका उच्चस्तरीय बैठकहरू स्मरण गर्दै यस वर्ष पुनः वार्ताको आशा व्यक्त गर्नुभएको हो ।
बढ्दो हिंसा नियन्त्रण गर्न पेरुका राष्ट्रपति जेरीद्वारा राजधानीमा आपतकाल घोषणा
बुधबार, कात्तिक ५, २०८२
गाजा सम्झौता उल्लंघन गरे हमासको अन्त्य हुने ट्रम्पको चेतावनी
मंगलबार, कात्तिक ४, २०८२
ह्वाइट हाउसमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई स्वागत गर्दै ट्रम्पले भन्नुभयो, “हामीले हमाससँग सम्झौता गरेका छौँ उनीहरूले धेरै राम्रो व्यवहार गर्नेछन् अन्यथा उनीहरूले नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ।”
साताको लोकप्रीय

