अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण सम्पन्न
पैचिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको ३ दिने राजकीय भ्रमण पुरा गरी मे १५ तारिख अपरान्ह विशेष विमानद्वारा पैचिङबाट बिदा हुनु भएको छ।
चीनका परराष्ट्र मन्त्री वाङ यीले विमानस्थलमा उहाँलाई विदाई गर्नुभयो।
९ वर्षपछि चीनक भ्रमणमा पुग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङ भएको लामो छलफल र भेटभाटलाई विश्वका महत्वपूर्ण सञ्चार माध्यमहरुले उच्च प्रार्थमिकता दिएर समाचार प्रकाशन तथा प्रसारण गरेका थिए । सीजिटिएन
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
