इरानको सैन्य र राजनीतिक क्षमता प्रभावित भएको इजरायली दावी
मंगलबार, चैत ३, २०८२
ट्रम्प-सी भेटअघि व्यापार वार्ता
सोमबार, चैत २, २०८२
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल आइतबार बिहान पेरिसमा आमनेसामने भएको हो ।
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
आइतबार, चैत १, २०८२
विश्व तेल आपूर्तिको ठूलो हिस्सा बग्ने यस सामरिक समुद्री मार्ग इरानबाट हुन सक्ने आक्रमणको जोखिमका कारण आइतबारसम्म पनि प्रभावकारी रूपमा अवरुद्धजस्तै बनेको छ ।
छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः शुरु
शुक्रबार, फागुन २९, २०८२
प्योङयाङबाट छुटेको रेल करिब २३ घण्टाको यात्रापछि शुक्रबार बिहान बेइजिङ आइपुगेको छ, जसले महामारीका कारण बन्द भएको दुई देशबीचको रेल आवागमन पुनः सुरु भएको सङ्केत दिएको छ ।
खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो
बिहीबार, फागुन २८, २०८२
तेहरानले खाडी क्षेत्रका छिमेकी देशहरू तथा इजरायलतर्फ नयाँ आक्रमणको लहर चलाएपछि क्षेत्रीय तनाव झनै चर्किएको छ । इरानले यो युद्ध लामो समयसम्म चल्न सक्ने चेतावनी दिँदै त्यसले विश्व अर्थतन्त्रलाई ‘ध्वस्त पार्न सक्ने’ दाबी गरेको छ ।
साताको लोकप्रीय

