चीनद्वारा समुद्रबाट 'स्मार्ट ड्रागन–३' रकेटको सफल प्रक्षेपण
मंगलबार, चैत १०, २०८२
हर्मुज क्षेत्रमा जहाज आवागमन जारी रहेको इरानको दाबी
सोमबार, चैत ९, २०८२
विदेश मन्त्रालयले हर्मुज क्षेत्रमा जहाज सञ्चालन स्वतन्त्रता र समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको बताएको छ । पछिल्लो समय संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका सैन्य आक्रमणका कारण खाडी क्षेत्र र हर्मुज क्षेत्रमा जोखिमपूर्ण अवस्था सिर्जना भएको दाबी गरिएको छ ।
होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी
आइतबार, चैत ८, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरू खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ ।
अमेरिका-जापान ऊर्जा सहकार्य विस्तार
शुक्रबार, चैत ६, २०८२
वासिङ्टनमा दुई देशका नेताहरूबीच भएको भेटवार्तापछि टेनेसी र अलाबामामा आणविक रिएक्टर निर्माणका लागि ४० अर्ब डलरको परियोजना सार्वजनिक गरिएको हो ।
होर्मुज तनावबीच ट्रम्प-ताकाइची भेट
बिहीबार, चैत ५, २०८२
विश्व ऊर्जा आपूर्तिको मुख्य नाडी मानिने जलमार्गको सुरक्षामा सहयोग जुटाउने प्रयास असफल भइरहेका बेला यो भेटले अमेरिका-जापान सम्बन्धको संवेदनशील पक्ष उजागर गरेको छ ।
इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम : ट्रम्प
मंगलबार, चैत ३, २०८२
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध यसै साता सकिन्छ कि भन्ने प्रश्नमा ‘म त्यस्तो ठान्दिनँ, तर चाँडै अन्त्य हुनेछ,’ भन्नुभयो । उहाँले भन्नुभयो, “धेरै समय लाग्दैन, यो छिट्टै टुंगिन्छ ।”
पाकिस्तान-अफगानिस्तान द्वन्द्व : अस्पताल नष्ट, हजारौं नागरिक प्रभावित
मंगलबार, चैत ३, २०८२
अफगान उपप्रवक्ता हम्दुल्लाह फिटरतका अनुसार, आक्रमण राति ९ बजे अस्पतालमा भएको थियो र दुई हजार बेड क्षमता भएको अस्पतालको ठूलो भाग ध्वस्त भएको छ ।
साताको लोकप्रीय

