RayNewsDaily
रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो   

म्याग्दी ।  रणवाङदरुङहिदी सडक स्तरोन्नति प्रारम्भ भएको एक दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु एक करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका का वडाध्यक्ष धनबहादुर खातीले बताउनुभयो     
    
हाल सडक फराकिलो पार्ने, ग्रेड मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताउनुभयो  रासस   

 

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update