RayNewsDaily
युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार        
युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष भेट्न जेलेन्स्की तयार         ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धेरै युरोपेली नेताहरूसँगको वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले करिब साढे तीन वर्षअघि मस्कोको आक्रमणपछि पहिलो पटक पुटिनसँग आमनेसामने हुन तयार रहेको बताउनुभयो ।     
युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान        
युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान         चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबारको पत्रकार सम्मेलनमा भन्नुभयो, “सबै पक्ष र सरोकारवालाहरूले समयमै वार्तामा भाग लिन र सकेसम्म चाँडो निष्पक्ष, स्थायी, बाध्यकारी र स्वीकार्य शान्ति सम्झौतामा पुग्नुपर्छ ।”     
Weather Update