RayNewsDaily
होलीले पारस्परिक एकता कायम गरेको छ : सभापति देउवा   

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता सामाजिक सद्भाव कायम राखेको बताउनुभएको     
    
फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता सामाजिक सद्भावका साथ मनाउँदै आएको बताउनुभएको हो     
    
फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक सांस्कृतिकरूपले विविधतापूर्ण रहेको , यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको , फागुपर्व हाम्रो एक धार्मिक सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको     
    
सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप सद्भावनाको सन्देश दिने फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता सामाजिक सद्भाव अभिवृद्धिमा प्रेरित गर्ने बताउनुभएको     
    
साथै उहाँले नेपालको हिमाल, पहाड तराईका जिल्लामा हर्षोल्लासका साथ एकअर्कालाई रङ लगाई खुसीयाली साटासाट गर्दै खेलिने फागुपर्वको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको । रासस    

 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update