प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका तय गरेको छ ।
सिंहदरबारमा बसेको बैठकमा असोज १५ गतेसम्मको सम्भावित कार्यतालिकामाथि छलफल भएको थियो । बैठकले आवश्यक परिमार्जनसहित कार्यतालिका स्वीकृत गर्न परामर्श दिएको सभामुखको निजी सचिवालयले जनाएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३ १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
