RayNewsDaily
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै   

काठमाण्डू । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो     

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति रक्षासचिव रहने व्यवस्था  रासस   

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update