RayNewsDaily
मन्त्रिपरिषद् बैठक बस्दै    
फाइल फोटो ।

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे बस्ने भएको छ ।     
     
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको जानकारी दिनुभयो । रासस 

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  १२:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update