RayNewsDaily
रास्वपा महाधिवेशन : प्रतिनिधि तीन हजार ८४९    

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् ।     
     
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण भएको हो । रासस

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update