राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणीकरण
काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: सोमबार, जेठ १८, २०८३ ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
