RayNewsDaily
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा छलफल जारी    

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ ।     
     
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update