RayNewsDaily
विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा   

काठमाण्डू । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन गतेसम्मविश्वमेध महायज्ञआयोजना गरिने भएको मुलुकको शान्ति, समृद्धि जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको     
    
 परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा यही माघ २३ गतेदेखि पाशुपत क्षेत्रमा ११ दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले राससलाई जानकारी दिनुभयो     
    
 मुलुकमा शान्ति, समृद्धि तथा जनकल्याणको उद्देश्यले महायज्ञ आयोजना गरिएको श्रीविद्या साधक परिवारले जनाएको पशुपति क्षेत्रको वनकालीमा महायज्ञको सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो  रासस   

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update