प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मूबीच भेट
बिहीबार, जेठ १८, २०८०

भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
बिहीबार, जेठ १८, २०८०
नेपालबाट भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने भएको छ । त्यसमा माथिल्लो तामाकोशीलगायतका आयोेजनाको बिजुली समेत भारतले खरिद गर्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्ली प्रस्थान
बुधबार, जेठ १७, २०८०
प्रधानमन्त्री प्रचण्ड मध्याह्न १:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
साताको लोकप्रीय