RayNewsDaily
स्पेन विश्वकपको फाइनलमा, फ्रान्स पराजित फोटो फिचर....

  काठमाण्डू ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एपी

AP26195751333611-1784078945.jpg
AP26195752266289-1784078992.jpg
AP26195753029240-1784079049.jpg
AP26195753949606-1784079087.jpg
 

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update