RayNewsDaily
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ   

वासिङ्टन   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूलेअन्तिमनिर्णय गर्ने शुक्रबार बताउनुभएको     
    
अन्तिम निर्णय गर्न अबगोप्य कोठामा बैठक गर्नेछु”, ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको , “इरानसँग कहिल्यै पनि आणविक हतियार नराख्न इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज मार्ग खोल्न सहमत हुनुपर्दछ ”    
    
यसैबीच तेहरानबाट प्राप्त समाचार अनु्सार इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागिअमेरिकी अत्यधिकमाग के हुने भन्ने बिषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर हुनेछ     
    
इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्नु वासिङ्टनले आफ्नोअत्यधिक मागत्यागेमा मात्र सम्भव हुनेछ     
    
इरानका विदेश मन्त्रीको यो भनाइले सङ्केत गरेको , “अन्तिम सम्झौतामा पुग्न अमेरिकाले राखेका अत्यधिक मागमा परिवर्तन उसका विरोधाभासपूर्ण भनाइको आधार अमेरिकी पक्षको मनोवृत्तिको अन्तिम अवस्थामा निर्भर गर्दछ,” इरानी विदेश मन्त्रालयले मन्त्रीहरूबीचको कुराकानीको सारांशमा भन्नुभयो  एएफपी

 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update