RayNewsDaily
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता    

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालका बीचमा भेटवार्ता भएको छ ।     
     
राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update