RayNewsDaily
राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गर्नुभएको छ । 

    नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले उक्त अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  रासस 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update