RayNewsDaily
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै   

काठमाण्डू । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको     
    
सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो     
    
 पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा२०८३, महाधिवेशन कार्यविधि२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको   रासस  

 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update