RayNewsDaily
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १८, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update