प्रधानमन्त्री शाहसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
छलफलमा अर्थमन्त्री वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग सहभागी हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३ १४:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
