RayNewsDaily
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट    
राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल । फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।     
     
त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफू सहभागी हुने जानकारी गराउनु भएको थियो । साथै उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update