RayNewsDaily
प्रतिनिधिसभाको बैठक बस्दै

काठमाण्डू । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन)  विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  रासस

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update