कोरोना संक्रमितको कुल संख्या ७१७७ पुग्यो
Wednesday, June 17th, 2020, 4:33 pm
काठमान्डौ, ३ जेठ । नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ७१७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग मार्फत मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।
भाइरसबाट संक्रमण हुनेमा ५३९ जना महिला रहेका छन् भने ६६३८ जना पुरुष रहेका छन।
हाल सम्म नेपालमा ७३ ओटा जिल्लामा कोरोनाको संक्रमण भेट्टिएका छन।